IME Life
Beema Board

यी हुन् आज टप टेन कारोबार भएका कम्पनी

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक १४ दशमलव ७० अंकले घटेर २,५५६ दशमलव ९६ को विन्दुमा कायम भएको छ । आज दिनभरिमा ११६ वटा कम्पनीको ६१ लाख ६ हजार ४५२ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ६३ करोड ५३ लाख ९० हजार रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै सानिमा बैंकको शेयर कारोबार भएको छ । बैंकको २७ करोड १२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

त्यसैगरी माछापुच्छ्रे बैंकको ११ करोड ५६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नबिल बैंकको ९ करोड ६४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सिद्धार्थ बैंकको ८ करोड १ लाख रुपैयाँको शेयर कारोबार भएको छ । यूनाइटेड मोदी हाइड्रोपावर कम्पनीको ७ करोड ५४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS