IME Life
Beema Board

महालक्ष्मी विकास बैंकको संस्थापक शेयर विक्री खुला

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । महालक्ष्मी विकास बैंकको २६ हजार ८६ कित्ता संस्थापक शेयर कात्तिक ४ गतेदेखि विक्री खुला भएको छ । कम्पनीले यसअघि ३७ हजार २६६ कित्ता संस्थापक शेयर विद्यमान संस्थापक शेयरधनीहरुका लागि विक्री खुला गरेकोमा उक्त अवधिमा वितरण हुन नसकेको बाँकी शेयर विक्रीमा ल्याएको जनाएको छ ।

उक्त शेयर खरीदका लागि इच्छुक जो कोही व्यक्ति तथा संस्थाहरुले आवेदन दिन सकिने बैंकले जनाएको छ । उक्त शेयरमा सुचना प्रकाशित भएको मितिले आगामी ३५ दिनभित्र आवेदन दिइसक्नुपर्नेछ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS