SKIP THIS

MLBL
IME Life
Beema Board

आज बढ्यो सुन चाँदी दुबैको भाउ

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । आज बुधबार सुनको भाउ बढेको छ । हिजो कारोबार नभएको सुनको भाउ अघिल्लो कारोबारको दिन तोलामा ९१ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । आज छापावाला सुनको भाउ तोलामा १ सय रुपैयाँले बढेर ९१ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यसैगरी आज तेजाबी सुनको भाउ पनि बढेको छ । आज तोलामा १ सय रुपैयाँले नै बढेर ९० हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाउको छ ।

Prabhu
Crest

आज चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले बढेर १२ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS