SKIP THIS

MLBL
IME Life
Beema Board

बजार ७७ अंकले घट्दा लगानीकर्ताको रोजाइमा परेका १० कम्पनी

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । आज शेयर बजारमा भारी अंकको गिरावट आउँदा बैंक वित्त तथा लघरवित्त कम्पनी र हाइड्रोपावर कम्पनी लगानीकर्ताको रोजाइमा परेका छन् । आज दिनभरिमा २२१ वटा कम्पनीको ९५ लाख ७२ हजार १६ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ७७ करोड ७७ लाख ९३ हजार रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै नविल बैंकको ११ करोड १२ लाख ९५ हजार रुपैयाँको शेयर कारोबार भएको छ ।

त्यस्तै, आज एनसीसी बैंक संस्थापकको १० करोड २ लाख रुपैयाँको शेयर कारोबार भएको छ । अपी पावर कम्पनीको ९ करोड ९५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेशनल हाइड्रोपावर कम्पनीको ९ करोड २७ लाख रुपैयाँको शेयर करोबार भएको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS