IME Life
GBIME

माछापुच्छ्रे कृति क्यापिटलको संस्थापक शेयर विक्रीमा

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । माछापुच्छ्रे कृति क्यापिटल लिमिटेडले आफ्नो संस्थापक शेयर विक्री गर्ने भएको छ । कम्पनीले एक सूचना जारी गर्दै संस्थापक शेयरधनी ओलम्पिया क्यापिटल इन्भेष्टमेण्टको नाममा रहेको ११ हजार ६६९ कित्ता शेयर विक्री गर्न लागेको जनाएको छ ।

उक्त शेयरको मुल्य भने तोकिएको छैन् । उक्त शेयर खरीद गर्न ईच्छुक यस कम्पनीका हाल कायम रहेका संस्थापकहरुले यो सूचना प्रकाशित गरेको आजको मितिले ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय बागदरवार, काठमाडौंमा आफूले खरीद गर्ने शेयर संख्या र मूल्य खुलाई निवेदन पेश गर्न आग्रह गरेको छ ।

Crest

उक्त समय अवधिमा शेयर खरीद गर्न निवेदन नआएमा अन्य व्याक्ति संघ संस्थालाई विक्री गर्ने कम्पनीले जनाएको छ ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS