Connect IPS
IME Life

इन्भेष्टमेन्ट बैंकले ल्यायो ८ वर्षमा दोब्बर हुने मुद्दति निक्षेप योजना

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं ।‌ नेपाल इन्भेष्टमेन्ट बैंकले ८ वर्षमा दोब्बर हुने निक्षेप योजना ल्याएको छ।

बैंकले मुद्दति निक्षेप आकर्षित गर्नको लागि सर्वसाधारण बचतकर्तालाई निक्षेप गरेको रकम ८ वर्षमा दोब्बर हुने मुद्दति निक्षेप योजनाको घोषणा गरेको हो। यो योजनामा निक्षेप राख्नेले वार्षिक ९.०५१ प्रतिशत ब्याज प्राप्त गर्नेछन्  ।

Prabhu
Crest

राष्ट्र बैंकले कर्जा निक्षेप अनुपात गणनामा नयाँ प्रावधान लागू गरेपछि बैंक तथा वित्तीय संस्थाहरुले मुद्दति निक्षेप आकर्षित गर्न ब्याजदरलाई एकल अंकबाट दोब्बर अंकमा पुर्याएका छन्।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS