SKIP THIS

MLBL
IME Life
Beema Board

आज टप टेन कारोबार भएका कम्पनी

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । आज २२० वटा कम्पनीको ७२ लाख ५१ हजार ७४४ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ४९ करोड ८० लाख ४३ हजार रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै महिला लघुवित्तको कारोबार भएको छ । लघुवित्तको १८ करोड ९३ लाख ४९ हजार रुपैयाँको शेयर कारोबार भएको छ ।

त्यस्तै, जीवन विकास लघुवित्तको १८ करोड ३८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल बङलादेश बैंकको १५ करोड २७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन डिस्टीलरीको १३ करोड २५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नविल बैंकको ११ करोड ४७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS