काठमाडौं । एभरेष्ट बैंकले कर्मचारीको माग गरेको छ । बैंकले जुनियर असिस्टेन्टका लागि कर्मचारीको माग गरेको हो । बैंकले आफ्नो विभिन्न शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेकाले कात्तिक ५ गतेत्रि आवेदन दिनुपर्नेछ ।
एभरेष्ट बैंकमा रोजगारीको अवसर
![](https://insurancekhabar.com/wp-content/uploads/2021/01/job-1.jpg)
![](https://insurancekhabar.com/wp-content/uploads/2024/02/Nepal-Life-Insurance-Bonus-Rate-7879-150x150.png)