SKIP THIS

MLBL
IME Life
Beema Board

यी हुन् आज टप टेन कारोबार भएका कम्पनी

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक ६८ दशमलव ४७ अंकले बढेर २,६८१ दशमलव ११ को विन्दुमा कायम भएको छ । आज ४ अर्ब ५० करोड ६ लाख रुपैयाँको शेयर कारोबार हुँदा सबैभन्दा धेरै सिटिजन्स बैंकको शेयर कारोबार भएको छ । आज बैेंंकको २३ करोड ४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

त्यसैगरी एनआइसी एशिया लघुवित्तको १६ करोड ८५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । निर्धन उत्थान लघुवित्तको १६ करोड ७८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन डिस्टीलरीको १४ करोड ७५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । छिमेक लघुवित्तको ११ करोड १८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS