SKIP THIS

MLBL
IME Life
Beema Board

सर्वाधिक बढ्ने १० कम्पनीमध्ये ७ कम्पनीको शेयरमा लाग्यो सकारात्मक सर्किट

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । आज शेयर बजार ४१ दशमलव ८४ अंकले बढेर २,६१२ दशमलव ६५ को विन्दुमा कायम भएको छ । आज ट्रेडिङ बाहेक सबै उपसूचक बढेका छन् । आज सबैभन्दा धेरै फाइनान्स उपसूचक ४ प्रतिशतले बढेको छ ।

आज सबैभन्दा धेरै मल्टिपर्पोस फाइनान्स, समता घरेलु लघुवित्त र हिमालयन पावर पार्टनरका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । मैलुङ खोलाका लगानीकर्ताले ९ दशमलव ९७ प्रतिशतका दरले कमाएका छन् । सिभिल लघुवित्तका लगानीकर्ताले ९ दशमलव ९४ प्रतिशतका दरले कमाएका छन् ।

Prabhu
Crest

आज सबैभन्दा धेरै एनआइसी एशिया लघुवित्तका लगानीकर्ताले गुमाएका छन् । कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् । रिलायन्स लाइफका लगानीकर्ताले ३ प्रतिशतका दरले गुमाएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS