Connect IPS
IME Life

एक्सेल डेभलपमेन्ट बैंकमा तीन सञ्चालक निर्वाचित, १२ प्रतिशत बोनश शेयर पारित

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंकको १५ औ वार्षिक साधारणसभाले सर्वसाधारण शेयरधनीहरुको तर्फबाट तीन सञ्चालक निर्विरोध निर्वाचित भएका छन् । सभाबाट पर्शुराम दाहाल, परुषोत्तम लम्साल र पेशल राज पोखरेल संचालक पदमा निर्वाचित भएका हुन् ।

असोज १६ गते बैंकको १५ औ साधारणसभा सिर्द्धार्थ होटल विर्तामोड झापामा सम्पन्न भएको छ । सभाले चुक्ता पूँजीको १२ प्रतिशत बोनश शेयर वितरण गर्ने प्रस्ताव पनि पारित गरेको छ । उक्त बोनश शेयर भदौ ३१ गतेसम्म कायम शेयरधनीहरुले प्राप्त गर्ने छन् । साधारणसभा प्रयोजनका लागि असोज १ गतेदेखि १६ गतेसम्म बुक क्लोज गरिएको थियो ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS