IME Life
Beema Board

आफ्नो जन्मदिनमा सुनिलले पाए ५० लाखको बीमा पोलिसी उपहार

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । विभिन्न अवसर तथा पर्वहरुमा आफना अफन्ता वा सन्तानलाई बीमा पोलिसी उपहार दिने चलन बढ्दै गएको छ । पछिल्लो समय जिन्सी , नगद र अन्य उपहारका सामान भन्दा आफ्नो परिवार र आफन्ताहरुलाई बीमा पोलिसी उपहार दिने प्रवित्ति बढ्दै गएको छ ।

यसैक्रममा इटहरी २०, सुनसरी निवासी रीता भुसालले आफ्नो श्रीमान सुनिल कुमार भुसालको जन्मदिनको अवसरमा ५० लाखको आइएमई लाइफ इन्स्योरेन्सको धनवर्धन जिवन बीमा पोलिसी खरिद गरिदिएकी छिन् ।

Prabhu
Crest

उक्त पोलिसी आइएमई लाइफ इटहरी शाखामा चिफ एजेन्सी मेनेजर नगेन्द्र कुमार श्रेष्ठ, मिना गुरुङ, कोमल सुनार लगायत अन्य अभिकर्ताहरुको उपस्थितिमा बर्थ डे केक काटेर हस्तान्तरण गरिएको थियो ।

निज सुनिल कुमार भुसालले जन्मदिनमा पोलिसी उपहार पाउदा आफु खुशीले दंग भएको अनुभुती राख्दै उपहारको लागी श्रीमतिलाई धन्यवाद दिए ।

उक्त धनवर्धन पोलिसीको विशेषताको बारेमा चिफ एजेन्सी मेनेजर नगेन्द्र श्रेष्ठले स-विस्तार व्याख्या गरेका थिए ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS