IME Life
Beema Board

रिलायन्स लाइफले माग्यो कर्मचारी, शैक्षिक योग्यता कति ?

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले विभिनन पदका लागि कर्मचारीको माग गरेको छ । कम्पनीले प्रदेश नं १का लागि रंगेली, चैनपुर, उर्लाबारी शाखा तथा उप शाखाका लागि केही, प्रदेश नं २ का जलेश्वर र लालबन्दी शाखा तथा उप शाखा कार्यालयका लागि केही, वागमति प्रदेशका लागि चरिकोट शाखाको लागि केही र लुम्बिनी प्रदेशको रोल्पा शाखा तथा उप शाखाका लागि कर्मचारीको मगा गरेको हो ।

ईच्छुक तथा योग्यता पुगेकाले सुचना प्रकाशित भएको मितिले ७ दिनभित्र आवेदन दिन सकिनेछ । कम्पनीले हालसम्म ११९ वटा शाखा तथा उप शाखा कार्यालयबाट ग्राहकहरुलाई उत्कृष्ट सेवा प्रदान गर्दै आएको छ ।

Prabhu
Crest

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS