IME Life
Beema Board

सिन्धु विकास बैंकका जोशीले दिए राजिनामा, राम कुमार गिरीलाई कामु सिइओको जिम्मेवारी

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । सिन्धु विकास बैंकका प्रमुख कार्यकारी अधिकृत रमेश प्रसाद जोशीले व्यक्तिगत कारण देखाएर राजिनामा दिएका छन् । बैंकको सञ्चालक समितिले जोशीको राजिनामा कात्तिक एक गतेदेखि लागु हुने गरि स्वीकृत गरेको छ ।

असोज १३ गते बसेको सञ्चालक समितिको बैठकले जोशीको राजिनामा स्वीकृत गर्दै नायब प्रमुख कार्यकारी अधिकृत राम कुमार गिरीलाई कात्तिक एक गतेदेखि लागु हुने गरी कायम मुकाय प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिइएको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS