IME Life
Beema Board

एलआइसी नेपालद्धारा मृत्यु दावी भुक्तानी

SPIL
NIC ASIA
Sanima Reliance

बागलुङ । एलआइसी नेपालले मृतकको परिवारलाई मृत्यु दाबी भुक्तानी गरेको छ । गत बैशाख १० गते हृदयघातबाट असमायीक निधन भएका पर्वत जिल्ला मोदी गाउँपालिका वडा नं ६ थामारजुङ स्थायी घर कुश्मा नगरपालिका वडा नं ६ बस्ने ४० बर्षिय भारतीय सेनामा कार्यरत केशब बहादुर केसीको परिवारलाई बीमा रकम हस्तान्तरण गरेको हो ।

निजले सन २०११ मा एलआईसी नेपाल बागलुङ शाखाबाठ ५ लाख रुपैयाँको सावधिक जीवन बीमा खरीद गरेका थिए । ऋण सुवीधामा १ लाख रुपैयाँ समेत लिएका केसीको ऋण रकम कटाएर बाकी रकम ७ लाख २१ हजार २ सय ६० रुपैयाँ निजको निवासमा गई कम्पनीका शाखा प्रमुख नवराज सुवेदी तथा बरिष्ठ ऐजेन्सी म्यानेजर राममाया घिमिरेले बीमीतको हकवाला श्रीमती यामकुमारी केसीलाई हस्तान्तरण गरेको हो ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS