IME Life
Beema Board

नेपाल लाइफद्धारा घातक रोग वापत ६ लाख रुपैयाँ दाबी रकम हस्तान्तरण

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको कोटेश्वर शाखाले घातक रोग वापतको बीमा दाबी रकम हस्तान्तरण गरेको छ । कम्पनीले बीमित प्रविण गौलीलाई ६ लाख रुपैयाँको चेक हस्तान्तरण गरेको हो ।

उनले २०७७ पौष १५ गते ६ लाखको जीवन बीमा सहित घातक रोग समेतको बीमामा घातक रोग वापत निजले बीमाशुल्क एक हजार पचास रुपैयाँ तिरी बीमा गराएका थिए ।

Prabhu
Crest

निजलाई कम्पनीले १८ वटा घातक रोग मध्ये एउटा रोग मुटुमा समस्या देखा परेको हुदाँ उपचार खर्च गर्नको लागि कोटेश्वरको शाखा प्रबन्धक ज्ञानेन्द्र मान तुलाधर , वरिष्ठ एजेन्सी मैनेजर दिपक थापा , बास्ना गौली र कर्मचारी अनुज कुमार झा , प्रियंका कार्कीको उपस्थितीमा उक्त रकम बराबरको चेक हस्तान्तरण गरेको हो ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS