IME Life
Beema Board

बजार बढ्ने वित्तीकै विज्ञप्ती निकाल्ने नियामक घट्दा चुईक्क नबोलेको लगानीकर्ताको आरोप

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । स्वतन्त्र पूँजी बजार सुधार संघले बजार अलिकति बढ्ने वित्तीकै विज्ञप्ती नकाल्न हतारिते सम्बन्धित निकायहरु बजार निरन्तर ओरालो लाग्दा भने केहि चुईक्क नबोलेको आरोप लगाएका छ । संघले पूँजी बजारको विकासको लागि सम्बन्धित निकायहरुलाई जिम्मेवार हुन र बजारको विषयमा तत्काल सम्बोधन गर्न ध्यानाकर्षण गराएको छ ।

केहि समयदेखि शेयर बजार निरन्तर घटिरहेको छ । बजार तिब्र गतिमा घ्ने पर्ने कुनै खास कारण नदेखिएको भन्दै संघले बजारमा चल्ने अनेक हल्लाको पछि लागेर हतोत्साहित नहुन नयाँ तथा आम लगानीकर्ताहरुलाई आग्राह गरेको छ । संघले भनेको छ ‘रातपछि दिन आउछ भनेझै शेयर बजार पनि घटेपछि बढ्ने निश्चित छ । यो समय भनेको शेयर बजारको लागि माना रोपी मुरी फलाउने समय हो ।’

Prabhu
Crest

त्यसैले अहिलेको कोही लगानीकर्ता पनि प्यानिक हुनुपर्ने अवस्था छैन र प्यानिक नहुन सम्पुर्ण लगानीकर्ताहरुलाई संघले आग्रह गरेको छ । अहिले धितोपत्र बोर्ड, अर्थमन्त्रालय, राष्ट्र बैंक, अर्थमन्त्री लगायत सबै बजारको बारेमा सकारात्मक रहेकोले बजार सुधार हुने संघको दाबी छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS