IME Life
Beema Board

साधारण सभा प्रयोजनको लागि सिटिजन्स बैंकको बुक क्लोज मिति तय

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले साधारण सभा प्रयोजनको लागि बुक क्लोज मिति तय गरेको छ । बैंकले १५औं वार्षिक साधारण सभा प्रयोजनका लागि असोज २२ गते (एक दिन) बुक क्लोज गर्ने निर्णय गरेको हो । त्यसकारण असोज २१ गतेसम्म कायम शेयरधनीले मात्र उक्त सभामा भाग लिन सक्नेछन् ।

बैंकले आर्थिक वर्ष २०७७/७८ मुनाफाबाट शेयरधनीलाई हाल कायम चुक्ता पूँजीको १२ दशमलव ९१३ प्रतिशतका दरले हुन आउने १,६२४,०५०,८९१.१० रुपैयाँ बराबरको बोनश शेयर वितरण गर्ने र ३.०८७ प्रतिशतका दरले हुन आउने ३८८,२५६,८०७.२४ रुपैयाँ बराबरको नगद लाभांश (लाभांश कर समेत) गरी १६ प्रतिशतले हुन आउने कुल २०१,२३,०७,६९८.३४ रुपैयाँ लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS