IME Life
Beema Board

मेगा बैंकले माग्यो धेरै संख्यामा कर्मचारी, दरखास्त दिने आज अन्तिम दिन

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । मेगा बैंकले बिभिन्न पदका लागि कर्मचारीको माग गरेको छ। बैंकले एसिस्टेन्ट देखि डेपुटी म्यानेजरसम्मको पदमा १७ जना कर्मचारी माग गरेको हो। बैंकले म्यानेजरीयल लेभलका लागि २ जना, अफिसर लेभलका लागि ५ जना र असिस्टेन्ट लेभलका लागि १० जना कर्मचारीको माग गरेको हो ।

बैंकले आफ्नो कार्यलय तथा उपत्यका भित्र तथा उपत्यका बाहिरका विभिन्न शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको हो । बैंकले पदअनुसार स्नातकदेखि स्नातकोत्तरसम्मको शैक्षिक तथा १ देखि ११ बर्षसम्मको सम्बन्धित क्षेत्रमा कामको अनुभव तोकेको छ।

Prabhu
Crest

ईच्छुक तथा योग्यता पुगेकाले आज असोज १३ गतेसम्म आवेदन दिन सक्ने बैंकले जनाएको छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS