IME Life
Beema Board

यूनियन लाइफद्धारा १० लाख ४२ हजार रुपैयाँ मृत्यु दाबी भुक्तानी

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड सुखड शाखा कैलालीले मृतक बीमितको परिवारलाई १० लाख ४२ हजार रुपैया मृत्यु दावी भुक्तानी गरेको छ । उक्त रकम यस कम्पनीका ७ नं उप–प्रदेश प्रमुख परमानन्द पन्त, शाखा प्रमुख राम प्रसाद चौधरी, एजेन्सी म्यानेजर बेद प्रसाद चौधरी र लक्ष्मण चौधरीको उपस्थितिमा घोडाघोडी नगरपालिका – ०४ माघीका मृतक बीमितको हकवाला श्रीमती बिना चौधरीलाई चेक रकम हस्तान्तरण गरेका हुन् ।

बीमितले २०७५ फाल्गुन २८ गते ५ लाख बीमाको बार्षिक अग्रिम भुक्तानी जीवन बीमालेख लिएका थिए । बीमितको गत साउन २६ गते काम गर्ने क्रममा करेन्ट लागि निधन भएको थियो ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS