IME Life

आज सुनको भाउ स्थिर, कतिमा हुँदैछ कारोबार ?

SPIL
NIC ASIA

काठमाडौं । आज आइतबार सुनको मुल्य स्थिर रहेको छ । गत शुक्रबार प्रति तोला ८९ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज पनि सोहि मूल्यमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी आज तेजाबी सुनको मुल्य पनि स्थिर नै रहेको छ । आज तेजाबी सुनको भाउ तोलामा ८८ हजार ५ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

Prabhu
Crest

आज चाँदीको भाउ भने तोलामा १० रुपैयाँले बढेर ११ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS