IME Life
Beema Board

अजोड इन्स्योरेन्सले दियो मार्केटिङ विभागका कर्मचारी र अभिकर्तालाई तालिम

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । अजोड इन्स्योरेन्स कम्पनीले मार्केटिङ विभागका कर्मचारी र अभिकर्ताहरुलाई तालिम दिएको छ । कम्पनीले भदौ २० र २१ गते प्रधान कार्यालय, शाखा तथा उपशाखाका सहायक तहका मार्केटिङ कर्मचारीहरुलाई तालिम दिएको थियो । उक्त तालिममा ५२ जना कर्मचारीको सहभागिता थियो ।

त्यस्तै भाद्र २९, ३० र ३१ गते आधारभुत निर्जीवन बीमा अभिकर्ता तालिम सम्पन्न गरेको थियो ।  सहायक महाप्रबन्धक अनिल कुमार अर्यालका साथै प्रशिक्षार्थीहरुद्धारा बीमाको परिचय, बीमा व्यवसायको बर्तमान अवस्था र चुनौति देखि यस क्षेत्रको विकास र विस्तारमा बिमा अभिकर्ताले निर्भाह गर्नुपर्ने भुमिका र बिमाका विभिन्न उयचतायष्यि को वारेमा प्रशिक्षण प्रदान गरेका थिए ।

Prabhu
Crest

आधारभुत निर्जीवन बीमा अभिकर्ताको तालिममा २५ जना अभिकर्ताहरुको सहभागीता रहेको थियो । उक्त तालिमहरुको संयोजन यस कम्पनीका सहायक महाप्रबन्धक अनिल कुमार अर्यालले गरेका थिए । सम्पुर्ण तालिमको सहजिकरण मानवसंसाधन तथा प्रशासन विभागकी उषा बस्नेतले गरेकी थिइन ।

कम्पनीले प्रादेशिक कार्यालय, हेटौडामा पनि कृषि तथा पशुपन्छी बीमा अभिकर्ता तालिम सम्पन्न गरेको छ । तालिमको अवसरमा अजोड इन्स्योरेन्स लिमिटेडका प्रबन्धक दिपक पोखरेले बीमाको परिचय, बीमा व्यवसायको बर्तमान अवस्था र चुनौति देखि यस क्षेत्रको विकास र विस्तारमा बिमा अभिकर्ताले निर्भाह गर्नुपर्ने भुमिका को वारेमा प्रशिक्षण प्रदान गरेका थिए ।

त्यस्तै गरि कम्पनीका नायब प्रबन्धक प्रेम प्रसाद पाण्डेले कृषि तथा पशुपन्छी बीमाको साथै अभिकर्ताको काम कर्तव्य र अधिकार तथा जिम्मेबारीको विषयमा प्रकाश परेका थिए ।

उक्त अभिकर्ताको तालिममा १९ जनाको सहभागीता रहेको थियो भने कार्यक्रमको सञ्चालन र सहजिकरण प्रदेश नं. २ का प्रमुख बद्रिनाथ शर्माले गरेका थिए ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS