IME Life
Beema Board

कृषि तथा पशुपन्छी बीमाको निरिक्षण गर्न बीमा समिति कृषकको घरदैलोमा

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । बीमा समितिले सिमथली उन्नत बाख्रा फाराम नवलपुर हेटौडा तथा नोवल प्याकेजिङ प्रा.लि हेटौडामा निरिक्षण तथा अवलोकन गरेको छ । बीमा समितिबाट कृषि तथा पशुपन्छी बीमामा भए गरेका वीमितले के कस्तो समस्या भोग्नु परको छ र बीमा करारको सही अर्थमा कार्यान्वयन भए नभएको यकिन गर्नका लागि कृषक थलोमै गई निरिक्षण तथा अवलोकन गरेको हो ।

Prabhu
Crest

निरिक्षण तथा अवलोकनका क्रममा बीमा कम्पनीहरुले नियमानुसार बीमाशुल्क लिए नलिएको, उधारोमा बीमा गरे नगरेको, बीमा दाबी पर्दा दाबी भुक्तानी सहज ढंगले गरे नगरेको लगायतका बिषयमा जानकारी लिएको थियो ।

उक्त टोलीमा समितिका निर्देशक सुशील देव सुवेदी, उप–निर्देशक केशब प्रसाद दाहाल र सहायक प्रथम टेकराज पाण्डेयको उपस्थिति थियो । निरीक्षण गरिएका बीमितहरुले समितिले यस्तो प्रकारको निरीक्षणलाई निरन्तरता प्रदान गर्न अनुरोध गरेका छन् ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS