SKIP THIS

MLBL
IME Life
Beema Board

आज यी कम्पनीका लगानीकर्ताले कमाए सबैभन्दा धेरै

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक १३ दशमलव ८३ अंकले बढेर २,७१२ दशमलव ०७ को विन्दुमा कायम भएको छ । आज १२२ वटा कम्पनीको शेयर मुल्य बढेको छ भने ५४ वटा कम्पनीको शेशयर मुल्य घटेको छ । हिजो बजार ११४ अंकले घटेको थियो भने आज केही सुधार देखिएको छ ।

आज सबैभन्दा धेरै मनकामना स्मार्ट लघुवित्तका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् । रुरु जलविद्युत कम्पनीका लगानीकर्ताले ५ दशमलव ७८ प्रतिशतका दरले कमाएका छन् । निफ्राका लगानीकर्ताले ४ दशमलव ६६ प्रतिशतका दरले कमाएका छन् । एलआइसीका लगानीकर्ताले ४ प्रतिशतभन्दा बढीका दरले कमाएका छन् ।

Prabhu
Crest

आज सबैभन्दा धेरै सानिमा लार्ज क्याप फण्डका इकाईधनीले गुमाएका छन् । फण्डका इकाईधनीले ३ दशमलव ४३ प्रतिशतका दरले गुमाएका छन् । एक्सेल डेभलपमेन्ट बैंकका लगानीकर्ताले ३ प्रतिशतभन्दा बढीका दरले गुमाएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS