IME Life
Beema Board

नेप्सेद्धारा सूचिकृत संगठित संस्थाको वर्गिकरण पुनरावलोकन

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नेपाल स्टक एक्सचेञ्जले सूचिकृत संगठित संस्थाको वर्गिकरण पुनरावलोकन गरेको छ । नेप्सेले सुचिकृत संगठित संस्थाको वर्गिकरणको सुचि साउन २९ गते सार्वजनिक गरिएको र सोही बमोजिम उक्त बर्गिकरणमा पर्नु नपर्नुको कारण सहित ३५ दिनभित्र उक्त वर्गिकरणमा पर्नुपर्ने दाबी माग सहितको आवेदन माग गरिएकोमा तोकिएको म्याद भित्र निवेदन पर्न आएको उक्त कम्पनीहरुको वर्गिकरण पुनरावलोकन गरी सार्वजनिक गरेको हो ।

नेप्सेले प्रभु बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक, माछापुच्छ्रे बैंक र मुक्तिनाथ विकास बैंकलाई ’ए’ वर्गमा, गुडविल फाइनान्सलाई ’बी’ वर्गमा, ग्रीन डेभलपमेन्ट बैंकलाई ’जेड’ वर्गमा सूचिकृत गरेको छ ।

Prabhu
Crest

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS