IME Life
Beema Board

दोर्दी खोला जलविद्युतको साधारण सभा बुधबार हुँदै, यस्ता छन् एजेण्डा

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । दोर्दी खोला जलविद्युत् कम्पनी लिमिटेडले वार्षिक साधारण सभा असोज ६ गते हने भएको छ । कम्पनीले सभा बिहान ११ बजे कम्पनीको कार्यालय त्रिपुरेश्वरमा हुने बताएको छ । सभाले आर्थिक वर्ष २०७७/ ७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नेछ ।

साथै सभाले आर्थिक वर्ष २०७८/ ७९ को लागि लेखापरिक्षकको नियुक्त र निजको पारीश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ । त्यसैगरी सभाले प्रबन्धपत्र र नियमावली संशोधन गर्ने, नियमक निकायहरुको निर्देशनमा प्रबन्धक तथा नियमावलीका प्रस्तावित संशोधनहरुमा परिमार्जन तथा थपघट गर्न आवश्यक भएमा सो गर्न सञ्चालक समिथिलाई अख्तियारी प्रदान गर्ने विषेश प्रस्ताव रहेको छ ।

Prabhu
Crest

उक्त कम्पनीले २९ लाख ५१ हजार ९२९ कित्ता आईपीओ निष्काशन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिइसकेको छ । बोर्डबाट स्वीकृती पाएपछि कम्पनीले आईपीओ निष्काशन गर्नेछ ।
विक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS