IME Life

बजार भारी अंकले घट्दा पनि यी कम्पनीका लगानीकर्ताले कमाए

SPIL
NIC ASIA

काठमाडौं । आज पनि शेयर बजार नेप्से परिसूचक ७६ दशमलव ६५ अंकले घटेर २,८१२ दशमलव ३९ को विन्दुमा कायम भएको छ । आज पनि सबै उपसूचक घटेका छन् । हिजो पनि शेयर बजार नेप्से परिसूचक घटेको थियो ।

आज सबैभन्दा धेरै मनकामना स्मार्ट लघुवित्तका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । आइसीएफसी फाइनान्स कम्पनी डिबेञ्चरका इकाईधनीले १ दशमलव २३ प्रतिशतका दरले कमाएका छन् । सानिमा बैंक लिमिटेड कम्पनी डिबेञ्चरका इकाईधनीले ० दशमलव ७७ प्रतिशतका दरले कमाएका छन् ।

Prabhu
Crest

आज सबैभन्दा धेरै कर्पोरेट डेभलपमेन्ट बैंकका शेयरधनीले गुमाएका छन् । कम्पनीका लगानीकर्ताले ८ दशमलव १७ प्रतिशतले गुमाएका छन् । श्री इन्भेष्टमेन्टका लगानीकर्ताले ७ दशमलव १८ प्रतिशतका दरले गुमाएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS