IME Life
Beema Board

नेरूडे लघुवित्तको बोनश शेयर सुचिकृत

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्जमा आज नेरूडे लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनश शेयर सुचिकृत भएको छ । स्टकका अनुसार कम्पनीको ८ प्रतिशत बोनश बापतको ३ लाख ६५ हजार ८ सय ३५ दशमलव २४ कित्ता शेयर सूचिकृत भएको हो ।

यस बोनश शेयर लगानीकर्ताले हितग्राही खातामा आएपछि खरीदविक्री गर्न सक्नेछन् । कम्पनीले फागुन २२ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ८ प्रतिशत बोनश शेयर सूचिकृत गराएको हो ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS