IME Life
Beema Board

एभरेष्ट बैंकले ल्यायो दशैं तिहारलाई लक्षित गर्दै ‘एभरेष्ट उत्सवमय अफर

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । एभरेष्ट बैंकले ‘एभरेष्ट उत्सवमय अफर’ ल्याएको छ । बैंकले नेपालीहरुको महान चार्ड दशैं तिहारलाई लक्षित गर्दै यस्तो अफर ल्याएको हो । बैंकले आफ्ना ग्राहकहरुलाई थप सेवा सुविधा दिनका लागि उक्त अफर संचालनमा ल्याएको बैंकले जनाएको छ ।

चाडपर्वको अवसरमा बैंकले घर कर्जा, स्वरोजगारी तथा उद्यमीको लागि साना तथा मझौला उद्योग कर्जा, विभिन्न सवारी साधन कर्जा र व्यक्तिगत कर्जा योजना सार्वजनिक गरेको हो ।

Prabhu
Crest

बैंकले सार्वजनिक गरेको उक्त अफर अन्तर्गत बैैंकका ग्राहकहरुलाई घर कर्जा ७ दशमलव ४८ प्रतिशत, साना तथा मझौला उद्योग कर्जा ७ दशमलव २४ प्रतिशत, गाडी कर्जा ६ दशमलव ८८ प्रतिशत, मोटरसाइकल कर्जा ७ दशमलव ९९ प्रतिशत तथा व्यक्तिगत कर्जा ७ दशमलव ९९ प्रतिशत ब्याजदरमा उपलब्ध गराउने जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS