IME Life
Beema Board

प्रभु बैंकको ऋणपत्रले कति पायो रेटिङ ?

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । प्रभु बैंकको ऋणपत्रलाई इक्रा नेपालले इक्रा एनपी एल ट्रिपल बी रेटिङ प्रदान रेटिङ प्रदान गरेको छ । कम्पनीले १ अर्ब रुपैयाँ बराबरको १० लाख कित्ता ऋणपत्र निष्काशन गर्नका लागि रेटिङ गराएको हो ।

कम्पनीले निष्काशन गर्न लागेको ऋणपत्रलाई रेटिङ एजेन्सी इक्रा नेपालले इक्रा एनपी एलबीबीबी रेटिङ प्रदान गरेको हो । यस्तो रेटिङले ऋणपत्रलाई मध्यम कर्जा जोखिम रहेको देखाउँछ ।

Prabhu
Crest

कम्पनीले आवश्यक प्रक्रिया पुरा गरींं नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएर स्वीकृती पाएपछि मात्र ऋणपत्र निष्काशन गर्नेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS