IME Life
Beema Board

सामान्य अंकले बढ्यो शेयर बजार, कारोबार रकम ९ अर्ब २९ करोडमाथि

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक ० दशमलव २७ अंकले बढेर २,९४७ दशमलव ७० को विन्दुमा कायम भएको छ । आज ६ वटा उपसूचक घटेका छन् । सबैभन्दा धेरै हाइड्रोपावर उपसूचक घटेको छ । आज ७६ वटा कम्पनीको शेयर मुल्य बढेको छ भने १०२ वटा कम्पनीको शेयर मुल्य घटेको छ ।

आज २२६ वटा कम्पनीको १ करोड ५६ लाख ८१ हजार १८४ कित्ता शेयर किनबेच हुँदा ९ अर्ब २९ करोड ५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै अरुण भ्याली हाइड्रोपावर कम्पनीको कारोबार भएको छ । कम्पनीको ६१ करोड ९३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । यूनाइटेड मोदी हाइड्रोपावर कम्पनीको ४७ करोड ५७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Prabhu
Crest

आज नेशनल हाइड्रोपावर कम्पनीको ३४ करोड ३० लाख रुपैयाँको शेयर कारोबार भएको छ ।नविल बैंकको ३० करोड ७३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । अपि पावर कम्पनीको २८ करोड ३५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै अजोड इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । मनकामना स्मार्ट लघुवित्तका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले पनि ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् ।

त्यसैगरी आज सबैभन्दा धेरै कालिका पावर कम्पनीका लगानीकर्ताले ६ दशमलव ४७ प्रतिशतका दरले गुमाएका छन् । रैराङ हाइड्रोपावर कम्पनीका लगानीकर्ताले ५ दशमलव ६२ प्रतिशतका दरले गुमाएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS