IME Life
Beema Board

घोडीघोडा लघुवित्तको विशेष साधारण सभा आब्हान, मर्जरको प्रस्ताव पारित गर्ने

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । घोडीघोडा लघुवित्त वित्तीय संस्था लिमिटेडले पहिलो विशेष साधारण सभा असोज १६ गते हुने भएको छ । सभा बिहान ११ बजे होटल रुवस बैयाबेहडी, धनगढी, कैलालीमा गर्ने कम्पनीले जनाएको छ ।

कम्पनीको भदौ २७ गते बसेको सञ्चालक समितिको बैठकले पहिलो विशेष साधारण सभा गर्ने निर्णय गरेको हो । सभाले यस घोडीघोडा लघुवित्त वित्तीय संस्था र युनिक लघुवित्त वित्तीय संस्था एक आपसमा गाभ्ने गाभिने प्रस्ताव पारित गर्ने जनाएको छ ।

Prabhu
Crest

घोडीघोडा लघुवित्तको १०० कित्ता शेयर बराबर युनिक लघुवित्तको ५० कित्ता शेयर (१ः०.५०) शेयर अदान प्रदान अनुपातलाई पारित गर्नेछ ।

यी दुई कम्पनी एक आपसमा गाभ्ने गाभिने सम्बन्धी प्रारम्भीक समझदारी पत्रमा २०७७ कात्तिक २१ गते हस्ताक्षर भएको थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS