IME Life
Beema Board

सिद्धार्थ क्यापिटलको साधारण सभा असोज १८ गते, ४०% नगद लाभांश पारित गर्ने

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । सिद्धार्थ क्यापिटल लिमिटेडको १०औं वार्षिक साधारण सभा असोज १८ गते हुने भएको छ । क्यापिटलको कार्यालय नारायणचौर, नक्साल, काठमाडौंमा साँझ ४ बजे सभा बोलाइएको हो ।

कोभिडको जोखिमलाई ध्यानमा राखी सभामा भर्चुअल माध्यमबाट सहभागी गराउने व्यवस्था क्यापिटलले गरेको छ ।

Prabhu
Crest

सभाले गत आर्थिक वर्ष ०७७/७८ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै चालू आर्थिक वर्ष ०७८/७९ को लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने एजेण्डा रहेको छ ।

साथै, प्रस्तावित ४० प्रतिशत नगद लाभांश समेत सभाले पारित गर्नेछ । क्यापिटलले गत आर्थिक वर्ष ०७७/७८ को सामाजिक उत्तरदायित्व अन्तर्गत खर्च भएको २ लाखलाई समेत सभाले पारित गर्नेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS