IME Life
Beema Board

प्रभु बैंकको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । प्रभु बैंकको लिलामी शेयरमा आवेदन दिने आजअन्तिम दिन रहेको छ । कम्पनीले भदौ १५ गतेदेखि २ लाख ५२ हजार ७२८ कित्ता संस्थापक शेयर लिलामीमा ल्याएको हो ।

कम्पनीको लिलामीमा शेयरमा संस्थापक शेयरधनी सहित अन्य इच्छुक ब्याक्ति तथा संघसंस्थाले आज सोमवार बैंकिङ समयसम्म आवेदन दिन सक्नेछन् । विक्री प्रवन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।

Prabhu
Crest

शेयरको न्यूनतम मूल्य प्रतिकित्ता २१० रुपैयाँ तोकिएको हुँदा सो वा सोभन्दा बढी मूल्य तोकी बोलपत्र पेश गर्न सकिनेछ । बोलपत्र पेश गर्दा आवेदकले न्यूनतम १ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् भने अधिकतम सम्पूर्ण कित्ताका लागि पनि आवेदन दिन सक्नेछन् ।

आज बैंकिङ समयसम्म प्राप्त भएका बोलपत्र भदौ ३० गते बिहान १० बजे मुक्तिनाथ क्यापिटल लिमिटेड हात्तिसार, कमलादीमा खालिने कम्पनीले बताएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS