Connect IPS
IME Life

राष्ट्रिय बीमा संस्थानले भुक्तानी गर्यो तीन अर्ब रुपैयाँभन्दा बढी दाबी

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाण्डौं । राष्ट्रिय बीमा संस्थानले गत आर्थिक वर्षमा तीन अर्ब रुपैयाँभन्दा बढी दाबी भुक्तानी गरेको छ । संस्थानले आ।व। २०७७।०७८ मा तीन अर्ब १९ करोड ८७ लाख दाबी भुक्तानी गरेको हो ।

त्यसैगरी संस्थानले जीवन बीमा कोष झण्डै ३३ अर्ब रुपैयाँ पुर्‍याएको छ । जीवन बीमा कम्पनीहरुको दीर्घकालीन वित्तीय स्वास्थ्यको लागी अति महत्वपूणर् मानिने जीवन बीमा कोषमा संस्थानले गत आर्थिक वर्षको अन्त्यसम्ममा ३२ अर्ब ९३ करोड रुपैयाँ जम्मा गरेको छ ।

Prabhu
Crest

३१ औं साधारण सभाको अवसरमा दिइएको जानकारी अनुासर गत आर्थिक वर्ष २०७७र०७८ मा संस्थानले सात अर्ब ५७ करोड १३ लाख रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS