IME Life
Beema Board

साधना लघुवित्तको सिइओमा पुनः न्यौपाने नियुक्त

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । साधना लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीइओ) रेशम न्यौपाने पुनः नियुक्ती भएका छन् । कम्पनीको भदौ २४ गते बसेको सञ्चालक समितिको बैठकले उनलाई दोस्रो कार्यकालका लागि नियुक्त गर्न लागेको हो ।

प्रमुख कार्यकारी अधिकृत न्यौपानेको प्रथम कार्यकाल भदौ ३१ गतेसम्म रहेकाले अब आगामी असोज १ गतेदेखि लागू हुने गरी थप ४ वर्षको लागि नियुक्त गरेको कम्पनीले जनाएको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS