काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनीले विभिन्न पदका लागि ७ जना कर्मचारीको माग गरेको छ । कम्पनीले असिस्टेन्ट म्यानेजरका लागि ३ जना, सिनियर अफिसर र अफिसरका लागि ४ जना कर्मचारीको माग गरेको हो । कम्पनीले आफ्नो मुख्य कार्यालयका लागि कर्मचारी माग गरेको हो ।
ईच्छुक तथा योग्यता पुगेकाले असोज ६ गतेसम्म आवेदन दिइसक्नुपर्नेछ ।