Connect IPS
IME Life

एलआईसी नेपालले बीमित पौडेलको परिवारलाई दियो २८ लाख ३० हजार मृत्यु दाबी रकम

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । एलआईसी नेपालको कोहलपुर शाखाले बीमित घनश्याम पौडेलको परिवारलाई २८ लाख ३० हजार रुपैयाँको मृत्यु दाबी भुक्तानी गरेको छ । कोहलपुर शाखाका प्रमुख सूर्य बहादुर बुढाथोकीले मृतकको श्रीमती बसन्ता बोहरालाई उनकै घरमा गएर चेक हस्तान्तरण गरेका हुन् ।

बीमित पौडेलको २०७८ जेठ ६ गते कोभिड १९ का कारण मृत्यु भएको थियो । उनले २०७६ भदौ ११ गते १५ वर्ष अवधिको २५ लाख रुपैयाँ बीमाङ्कको सावधिक जीवन बीमा योजना खरिद गरेका थिए । यस अवधिमा मृतक पौडेलले २ किस्ता बापत तीन लाख ३८ हजार ७५० रुपैयाँ बीमा शुल्क भुक्तानी गरेको कम्पनीले जनाएको छ ।

Prabhu
Crest

बीमितको परिवारले अहिलेसम्म भुक्तानी भएको बीमा शुल्क, बोनस र बीमाङ्क सहित २८ लाख ३० हजार रुपैयाँ प्राप्त गरेका छन्  । दाबी भुक्तानी कार्यक्रममा कम्पनीका कर्मचारी, अभिकर्ता तथा मृतकको परिवारका अन्य सदस्यहरुको सहभागिता थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS