IME Life
Beema Board

यूनियन लाइफद्धारा २० लाख २८ हजार रुपैयाँ मृत्यु दाबी भुक्तानी

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको कुश्मा शाखाले मृतकको परिवारलाई दाबी भुक्तानी गरेको छ । कम्पनीको कुश्मा शाखाले मोदि गाउपालिका वडा नम्बर १ का बीमित स्वर्गीय बिनोद मल्लको परिवारलाई २० लाख २८ हजार रुपैयाँ दाबी भुक्तानी गरेको हो  ।

कम्पनीले मृतक परिवारकै निबास पुगेर मृतक मल्लकि श्रीमती तिलु मल्ल र उनका बाबु लोक बहादुर मल्ललाइ उक्त रकम बराबरको चेक प्रदान गरेको हो ।

Prabhu
Crest

कार्यक्रममा युनियन लाइफ इन्स्योरेन्सका गण्डकी प्रदेश उपप्रमुख  बलराम गौतमले बीमाको महत्व तथा बीमा सबैको लागि अपरिहार्य रहेको बताउँदै मानिसको जीवनमा जति बेला जे पनि हुन सक्ने हुनाले सबैले बीमा गर्नुपर्ने बताए ।

त्यस्तै, मोदि गाउँपालिका १ का वडा अध्यक्ष  गौ प्रसाद गुरुङले बीमाले आर्थिक  सुरक्षा प्रदान गर्ने र पीडित लाई थोरै भए पनि मलम पट्टि गर्ने काम गरेको भन्दै  युनियन लाइफलाइ धन्यवाद दिए ।

कार्यक्रममा मोदी गाउँपालिका वडा नम्बर १ का अध्यक्ष गौ प्रसाद गुरुङ यूनियन लाइफ इन्स्योरेन्सका गण्डकी प्रदेश उपप्रमुख बलराम गौतम , एजेन्सी म्यानेजर प्रमोद सुवेदी, एजेन्सी म्यानेजर सन्तोष मल्ल ,एजेन्सी म्यानेजर साजन मल्ल लगायत को उपस्थिति रहेको थियो

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS