IME Life
Beema Board

आज यी कम्पनीका लगानीकर्ताले कमाए सबैभन्दा धेरै

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक १ दशमलव १८ अंकले बढेर २,९७७ दशमलव ०२ को विन्दुमा कायम भउको छ । आज ६८ वटा कम्पनीको शेयर मुल्य बढेको छ भने १०५ वटा कम्पनीको शेयर मुल्य घटेको छ ।

आज सबैभन्दा धेरै रु रु जलविद्युत परियोजनाका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले ७ दशमलव ५५ प्रतिशतका दरले कमाएका छन् । ओरिएण्टल होटल्सका लगानीकर्ताले ६ दशमलव १४ प्रतिशतका दरले कमाएका छन् । यूनाइटेड मोदी हाइड्रोपावरका लगानकिर्ताले ६ प्रतिशतले कमाएका छन् ।

Prabhu
Crest

त्यसैगरी आज सबैभन्दा धेरै सनराइज फर्स्ट म्युचुअल फण्डका इकाईधनीले गुमाएका छन् । फण्डका इकाईधनीले ९ दशमलव ९८ प्रतिशतका दरले गुमाएका छन् । खानीखोला हाइड्रोपावरका लगानीकर्ताले ७ दशमलव ७७ प्रतिशतका दरले गुमाएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS