IME Life
Beema Board

सिद्धार्थ म्युचुअल फण्डका दुई योजनाले वितरण गरे प्रतिफल

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सिद्धार्थ इक्वीटी फण्ड र सिद्धार्थ इन्भेष्टमेण्ट ग्रोथ स्किम २ ले ३०/ ३० प्रतिशत प्रतिफल (कर सहित) आफ्ना इकाईधनीहरुलाई वितरण गरेका छन् ।

सद्धार्थ इक्वीटी फण्ड र सिद्धार्थ इन्भेष्टमेण्ट ग्रोथ स्किम २ ले बुक क्लोज हुँदाको समयमा हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका इकाईधनीहरुको बैंक खातामै उक्त नगद लाभांश भदौ ९ गतेदेखि जम्मा गरेको एक सुचना जारी गर्दै जनाएको छ ।

Prabhu
Crest

दुवै योजनाले हालसम्म हितग्राही खातामा आफ्नो बैंक खाता अद्यावधिक नगरेका इकाईधनीहरुलाई यथाशिघ्र अद्यावधिक गराई समयमा नै प्रतिफल प्राप्त गर्न समेत योजनाले अनुरोध गरेका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS