IME Life
Beema Board

सिटिजन लाइफद्धारा १४ लााख रुपैयाँ मृत्यु दाबी भुक्तानी

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । सिटिजन लाईफ इन्स्योरेन्स विजुवार, प्यूठान शाखाले वैदेशिक रोजगार मृत्यु दाबी भुक्तानी बापत १४ लााख रुपैयाँ बराबरको रकम भुक्तानी गरेको छ । २ महिना अगाडी विदेश गएका बोम बहादुर के.सी.को विदेशमै मृत्यु भएको थियो । मृतकको श्रीमती अमृता के.सी.लाई उक्त बराबरको रकम हस्तान्तरण गरेको हो ।

कार्यक्रममा प्यूठान नगरपालिकाका मेयर अर्जुन कुमार कक्षपतिले सबै नेपालीले बीमा गर्नु आवश्यक रहेको र सिटीजन लाईफले प्यूठान जिल्लामा धैरे जनताको विश्वास जित्न सफल भएको भन्दै थप सफलताको शुभकामना समेत व्यक्त गरे ।

Prabhu
Crest

कार्यक्रममा जितपुर क्षेत्रका क्षेत्रीय शाखा प्रबन्धक लक्ष्मण मरासिनीले कम्पनी, वीमाको पहुच र बीमाको महत्वबारे प्रकाश पार्नुको साथै कम्पनीले दाबी भुक्तानी छिटो र सहज तरिकाले गरेको बताए ।

कार्यक्रममा शाखा प्रबन्धक दिनेश कार्की, एजेन्सी मेनेजर ईश्वर सिंह विष्ट, राजन श्रेष्ठ, विनिता देवकोटा, माया जि.एम. रावत, शान्ता बस्नेत, युनिट मेनेजरहरु र अभिकर्ताहरुको उपस्थिति रहेको थियो ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS