IME Life
Beema Board

घट्यो सुन चाँदीको दुबैको भाउ, कतिमा हुँदैछ कारोबार ?

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । आज साताको पहिलो कारोबार दिन आइतवार सुनको मूल्य घटेको छ । आज आइतवार सुनको मूल्य अघिल्लो कारोबार दिनको तुलनामा ३ सय रुपैयाँले घटेको हो ।

आज आइतवार छापावाला सुन प्रतितोला ९० हजार ९ सय रुपैयाँमा कारोबार भएको छ । शुक्रवार छापावाला सुनको मूल्य प्रतितोला ९१ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

Prabhu
Crest

त्यसैगरी, तेजाबी सुन प्रतितोला ९० हजार ४ सय रुपैयाँमा कारोबार भएको छ । शुक्रवार तेजाबी सुन प्रतितोला ९० हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज आइतवार चाँदीको मूल्य पनि घटेको छ । शुक्रवार प्रतितोला १ हजार १९५ मा कारोबार भएको चाँदी आइतवार १ हजार १८० रुपैयाँमा खरीदविक्री भइरहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS