IME Life
Beema Board

बजार घट्दा यी कम्पनीका लगानीकर्ताले कमाए सबैभन्दा धेरै

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । आज शेयर बजार १८ दशमलव १७ अंकले घटेर ३,१८० दशमलव ८६ अंकको विन्दुमा कायम हुँदा जीवन बिकास लघुवित्तका लागानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । रिडी हाइड्रोपावर कम्पनीका लगानकिर्ताले ८ दशमलव ५९ प्रतिशतका दरले कमाएका छन् । साना किसान लघुवित्तको ७ दशमलव ५१ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै हाइड्रो इलेक्ट्रिसिटि एण्ड इन्भेष्टमेन्ट कम्पनी, खानिखोला हाइड्रोपावर कम्पनी र पञ्चकन्यामाइृ हाइड्रोपावर कम्पनीका लगानीकर्ताले गुमाएका छन् । कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका छन् ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS