काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स कम्पनीको स्वतन्त्र सञ्चालकमा हसना शर्मा नियुक्त भएकी छिन् । कम्पनीको साउन २९ गते बसेको सञ्चालक समितिको बैठकले आगामी चार वर्षका लागि रिक्त स्वतन्त्र सञ्चालकमा शर्मालाई नियुक्त गरेको हो ।
सिद्धार्थ इन्स्योरेन्सको स्वतन्त्र सञ्चालकमा शर्मा
![](https://insurancekhabar.com/wp-content/uploads/2017/10/c8603-siddhartha_insurance.jpg)
![](https://insurancekhabar.com/wp-content/uploads/2024/02/Nepal-Life-Insurance-Bonus-Rate-7879-150x150.png)