IME Life
Beema Board

ग्लोबल आइएमई लघुवित्तले माग्यो धेरै संख्यामा कर्मचारी, एसएलसी पासलाई पनि अवसर

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । ग्लोबल आइएमई लघुवित्तले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । संस्थाले विभागीय प्रमुख, प्रदेश प्रमुखका लागि केही, सुचना प्रविधि विभाग प्रमुखका लागि १ जना, कानुन विभाग प्रमुखका लागि १ जना, अनुगमन अधिकृतका लागि केही, शाखा प्रबन्धकका लागि केही , सुपरभाइजर, वरिष्ठ सहायक, सहायक, कनिष्ठ सहायकर प्रशिक्षार्थीका लागि केही संख्यामा कर्मचारीको माग गरेके छ ।

संस्थाले आफ्नो विभिन्न शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको जनाएको छ । एसएलसी पास गरेकाले पनि केही पदमा आवेदन दिन सकिने संस्थाले जनाएको छ । ईच्छुक तथा योग्यता पुगेकाले सुचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिइसक्नुपर्नेछ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS