SKIP THIS

MLBL
IME Life
Beema Board

एकैदिन १ हजारले बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य बढेको छ । अघिल्लो कोरोबार तोलामा ८९ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज आइतबार १ हजार रुपैयाँले बढेर तोलामा ९० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

तेजावी सुनको मूल्य आज तोलाको ९० हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार तेजावी सुनको मूल्य तोलाको ८९ हजार २ सय ५० रुपैयाँ थियो ।

Prabhu
Crest

त्यस्तै, आज आइतबार चाँदीको मूल्य पनि बढेको छ । गएको शुक्रबार तोलाको १ हजार १ सय ८५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य २० आज रुपैयाँले बढेर तोलाको १ हजार २ सय ५ रुपैयाँमा कारोबार भएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS