काठमाडौं । ग्लोबल आइएमई बैंकले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । बैंकले सिनियर अफिसरका लागि, अफिसर र जुनियर अफिसरका लागि केही संख्यामा कर्मचारीको माग गरेको हो । बैंकले उपत्यका बाहिरका आफ्नो विभिन्न शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेकाले भदौ ४ गते बैंकिङ समयभित्र आवेदन दिनुपर्नेछ ।
ग्लोबल आइएमई बैंकले माग्यो विभिन्न पदमा कर्मचारी
![](https://insurancekhabar.com/wp-content/uploads/2021/01/job.jpg)
![](https://insurancekhabar.com/wp-content/uploads/2024/02/Nepal-Life-Insurance-Bonus-Rate-7879-150x150.png)