Connect IPS
IME Life

युनाइटेड इन्स्योरेन्सको नाफा ४.३२ गुणाले बढ्यो, प्रतिशेयर आम्दानी ७ रुपैयाँ

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । युनाइटेड इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्ष २०७७/७८ मा ४.३२ गुणाले मुनाफा बढाउन सफल भएको छ । कम्पनीले यस अवधिमा ७ करोड ५२ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । गत वर्षको यहि अवधिमा एक करोड ७४ लाख रुपैयाँ थियो ।

कुल बीमा शुल्क आर्जन २० प्रतिशतले बढाउदै एक अर्ब ५ करोड रुपैयाँ आर्जन गर्न सफल भएको छ । कम्पनीले अघिल्लो आर्थिक वर्षमा ८७ करोड ८६ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको थियो । कम्पनीले १८ करोड १५ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ ।

Prabhu
Crest

कम्पनीको चुक्ता पूँजी एक अर्ब २ करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा ११ करोड ६ लाख रुपैयाँ जम्मा भएको छ । प्रतिशेयर आम्दानी ७ रुपैया छ भने प्रतिशेयर नेटवर्थ १४३ रुपैयाँरहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS