IME Life
Beema Board

तोलामा ६ सयले बढ्यो सुनको भाउ, चाँदी भने स्थिर

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । आज बिहिबार सुनको भाउ बढेको छ । हिजो बुधबार तोलाको ८८ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा ६ सय रुपैयाँले बढेर ८९ हजार ४ सय रुपैयाँमा कारोबार भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, आज नेपाली बजारमा तेजाबी सुनको भाउ पनि बढेको छ । आज तेजाबी सुनको भाउ तोलामा ६ सयले नै बढेर ८८ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ ।

Prabhu
Crest

त्यसैगरी आज आज चाँदीको भाउ प्रतितोला ११ सय ९० रुपैयाँमा स्थिर छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS